English: Sing along to the video or read the book!
हातहरु समाउनका लागि हुन् ।
हातहरु समाउनका लागि हुन् ।

हातहरु समाउनका लागि हुन् ।

जब हामी भेट्छौं

अनि बसेर खान्छौं

हातहरु समाउनका लागि हुन्
हातहरु समाउनका लागि हुन्

हातहरु समाउनका लागि हुन् ।

जब हामी राम्रो महशुस गछौं
जब हामी राम्रो महशुस गछौं

वा शुभरात्री भन्छौं

अनि कसैलाई अंगालोमा बाँध्छौं

हातहरु समाउनका लागि हुन् ।

जब हामी आँशु पुच्छौं

वा डर शान्त पा¥छौं

अनि प्रभुले नजिक बोलाउँछन्

हातहरु समाउनका लागि हुन् ।