
सत्यको पटुका कस्नुहोस् !
येशु तपाईलाई उहाँले कति प्रेम गर्नुहुन्छ भनी थाहा पाउनुहोस् भन्ने चहानुहुन्छ !
येशु तपाईलाई उहाँले कति प्रेम गर्नुहुन्छ भनी थाहा पाउनुहोस् भन्ने चहानुहुन्छ !

धार्मिक जीवनको छाती–कवच पहिरिनु !
येशुले तपाईलाई इमान्दार बन्न र सधैं सही गर्न भनेका छन् !
येशुले तपाईलाई इमान्दार बन्न र सधैं सही गर्न भनेका छन् !

शान्तिको जुत्ता लगाऊ !
जब तिमी अरु मान्छेहरुलाई शान्ति देखाउनेछौ,
तिमीले आफूभित्र भएको प्रभुको प्रेमका बारेमा सिकाउनेछौ !
जब तिमी अरु मान्छेहरुलाई शान्ति देखाउनेछौ,
तिमीले आफूभित्र भएको प्रभुको प्रेमका बारेमा सिकाउनेछौ !

विश्वासको ढाल प्रयोग गर !
तिम्रो येशुप्रतिको विश्वासले गर्दा दुष्टात्माहरु तिमीबाट टाढा भाग्नेछन् !
तिम्रो येशुप्रतिको विश्वासले गर्दा दुष्टात्माहरु तिमीबाट टाढा भाग्नेछन् !

परमेश्वरको मुक्तिलाई शिर रक्षक बनाऊ !
येशु क्रुशमा झुण्डिएर मर्नुभयो र तपाईलाई बचाउनका लागि मृत्युबाट उठेर आउनुभयो ।
येशु तपाईको समस्याहरुमा सहयोग गर्न सधैं तपाईको पक्षमा हुनुहुनेछ !
येशु क्रुशमा झुण्डिएर मर्नुभयो र तपाईलाई बचाउनका लागि मृत्युबाट उठेर आउनुभयो ।
येशु तपाईको समस्याहरुमा सहयोग गर्न सधैं तपाईको पक्षमा हुनुहुनेछ !

पवित्र आत्माको तरवार लेऊ !
जब तपाई प्रार्थना गर्नुहुन्छ, प्रभुको प्रेमको शक्ति तपाई भित्र हुनेछ !
जब तपाई प्रार्थना गर्नुहुन्छ, प्रभुको प्रेमको शक्ति तपाई भित्र हुनेछ !
परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ।
एफिसी 6:11
एफिसी 6:11
गीत ७ः सिधै..... कुनै अवरोध बिना
मलाई सहयोग गर्नुहोस्, प्रभु
कारण म आवश्यकतामा छु
एक कार्य योजनाको लागि
दिनभरिका लागि
म दिशाहीन भइरहेछु
यी सारा अवरोधहरुका कारण
म तपाईसंग माग्दछु, प्रभु
मलाई देखाईदिनका लागि
तपाईको बाइबल बुझ्नका लािग
अनि मलाई सहयोग गर्नुहोस् प्रभु
तपाईका शब्दहरु पढ्न
मलाई थाहा छ, म सक्षम छु
(कोरस)
सिधा हिंडीकन
न त दायाँ, न बाँया
म लम्किरहेको छु सुगतितर्फ
मलाई सहयोग गर्नुहोस् प्रभु
तपाईको पथ पहिल्याउन
सिधै, कुनै अवरोध बिना
मलाई सिकाउनुहोस् प्रभु
तपाईको पथ पहिल्याउन
र अरुहरुका लागि ज्योती बन्न
म तयार छु
पापबाट मुक्त हुन
र तपाईको टेबुलमा बस्न
(कोरस)
सिधा हिंडीकन
न त दायाँ, न बाँया
म लम्किरहेको छु सुगतितर्फ
मलाई सहयोग गर्नुहोस् प्रभु
तपाईको पथ पहिल्याउन
सिधै, कुनै अवरोध बिना
म तयार छु प्रार्थना गर्नका लागि
आजकै दिनमा
समस्याहरुबाट टाढा रहन
धन्यवाद छ, प्रभु
मेरा पाइलाहरु डो¥याउनु भएकोमा
ती सिधा अनि साँघुरो बाटोमा
(कोरस २ पल्ट)
सिधा हिंडीकन
न त दायाँ, न बाँया
म लम्किरहेको छु सुगतितर्फ
मलाई सहयोग गर्नुहोस् प्रभु
तपाईको पथ पहिल्याउन
सिधै, कुनै अवरोध बिना
मलाई सहयोग गर्नुहोस्, प्रभु
कारण म आवश्यकतामा छु
एक कार्य योजनाको लागि
दिनभरिका लागि
म दिशाहीन भइरहेछु
यी सारा अवरोधहरुका कारण
म तपाईसंग माग्दछु, प्रभु
मलाई देखाईदिनका लागि
तपाईको बाइबल बुझ्नका लािग
अनि मलाई सहयोग गर्नुहोस् प्रभु
तपाईका शब्दहरु पढ्न
मलाई थाहा छ, म सक्षम छु
(कोरस)
सिधा हिंडीकन
न त दायाँ, न बाँया
म लम्किरहेको छु सुगतितर्फ
मलाई सहयोग गर्नुहोस् प्रभु
तपाईको पथ पहिल्याउन
सिधै, कुनै अवरोध बिना
मलाई सिकाउनुहोस् प्रभु
तपाईको पथ पहिल्याउन
र अरुहरुका लागि ज्योती बन्न
म तयार छु
पापबाट मुक्त हुन
र तपाईको टेबुलमा बस्न
(कोरस)
सिधा हिंडीकन
न त दायाँ, न बाँया
म लम्किरहेको छु सुगतितर्फ
मलाई सहयोग गर्नुहोस् प्रभु
तपाईको पथ पहिल्याउन
सिधै, कुनै अवरोध बिना
म तयार छु प्रार्थना गर्नका लागि
आजकै दिनमा
समस्याहरुबाट टाढा रहन
धन्यवाद छ, प्रभु
मेरा पाइलाहरु डो¥याउनु भएकोमा
ती सिधा अनि साँघुरो बाटोमा
(कोरस २ पल्ट)
सिधा हिंडीकन
न त दायाँ, न बाँया
म लम्किरहेको छु सुगतितर्फ
मलाई सहयोग गर्नुहोस् प्रभु
तपाईको पथ पहिल्याउन
सिधै, कुनै अवरोध बिना