तपाई प्रभूको पुत्र हो र उहाँले तपाईलाई असिमित प्रेम गर्नुहुन्छ !
यी शब्दहरु भनेर तपाई अनन्त उन्मुक्ति प्राप्त गर्न सक्नुहुन्छ ः
यी शब्दहरु भनेर तपाई अनन्त उन्मुक्ति प्राप्त गर्न सक्नुहुन्छ ः

“येशु, तपाई मेरा सबै पापहरु माफी दिनका लागि मर्नुभयो ।
तपाई मृत्यु पश्चात व्यूँझनुभयो मलाई अनन्त जीवन दिनका लागि ।
धन्यवाद छ तपाई मेरो जीवनमा आई मलाई बचाई दिनुभएकोमा । मलाई तपाईको प्रेममा बढ्न मद्दत गर्नुहोस् , आमेन ।”
यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ।
रोमी 10:9
बधाई छ ! तपाई प्रभुको पुत्र हुनुभयो ।
|
|
गीत बोलः यो येशुलाई दिनुहोस्
यो येशुलाई दिनुहोस् उहाँले तपाईलाई नामले नै चिन्नुहुन्छ यो येशुलाई दिनुहोस् तपाईको पीडाबाट मुक्ति पाउनुहोस् यो येशुलाई दिनुहोस् तपाई पाउनका लागि स्वतन्त्र हुनुहुन्छ यो येशुलाई दिनुहोस् यो समय विश्वास गर्ने हो यो येशुलाई दिनुहोस् उहाँले तपाईका पापहरु पखाली दिन्छन् यो येशुलाई दिनुहोस् र पुनर्जीवन प्राप्त गर्नुहोस् कोरस यो येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् यो सबै येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् उत्तर स्पष्ट छ यो येशुलाई दिनुहोस् उहाँले तपाईका सबै डर हटाई दिन्छन् यो येशुलाई दिनुहोस् तपाईका पीरहरु गए यो येशुलाई दिनुहोस् अनि नयाँ गीत गाउनुहोस् यो येशुलाई दिनुहोस् तपाईका सम्पूर्ण जीवन यो येशुलाई दिनुहोस् उहाँ तपाईको सबैभन्दा मिल्ने साथी हुन् कोरस यो येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् यो सबै येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् तपाईलाई थाहा छ कि तपाई सक्नुहुन्छ यो येशुलाई दिनुहोस् उहाँलाई तपाईको हात थाम्न दिनुहोस् यो येशुलाई दिनुहोस् तपाई एक्लो हुनुहुन्न यो येशुलाई दिनुहोस् उहाँले तपाईलाई घरमा लग्नु हुनेछ । यो येशुलाई दिनुहोस् यो सत्य हो भनी मलाई थाहा छ यो येशुलाई दिनुहोस् उहाँको प्रेम तपाईको लागि हो (कोरस २ पल्ट) यो येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् यो सबै येशुलाई दिनुहोस् कोरस यो येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् यो येशुलाई दिनुहोस् यो सबै येशुलाई दिनुहोस् |
गीत बोलः म उहाँको नाम प्रशंसा गर्दछु
८ (क्वायर) (कोरस) म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु जब म हराएको थिएँ ८जब म हराएको थिएँ मैले उनको नाम पुकारें ८मैले उनको नाम पुकारें जब म हराएको थिएँ ८जब म हराएको थिएँ मैले उनको नाम पुकारें ८मैले उनको नाम पुकारें जब म हराएको थिएँ ८जब म हराएको थिएँ मैले उनको नाम पुकारें ८मैले उनको नाम पुकारें जब म हराएको थिएँ ८जब म हराएको थिएँ मैले उनको नाम पुकारें ८मैले उनको नाम पुकारें (कोरस) म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु उहाँले मेरा पापहरु धोइदिनुभयो ८उहाँले मेरा पापहरु धोइदिनुभयो र मलाई पवित्र पार्नुभयो ८र मलाई पवित्र पार्नुभयो उहाँले मेरा पापहरु धोइदिनुभयो ८उहाँले मेरा पापहरु धोइदिनुभयो र मलाई पवित्र पार्नुभयो ८र मलाई पवित्र पार्नुभयो उहाँले मेरा पापहरु धोइदिनुभयो ८उहाँले मेरा पापहरु धोइदिनुभयो र मलाई पवित्र पार्नुभयो ८र मलाई पवित्र पार्नुभयो उहाँले मेरा पापहरु धोइदिनुभयो ८र मलाई पवित्र पार्नुभयो र मलाई पवित्र पार्नुभयो (कोरस) म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु मलाई मुक्त बनाइएको छ ८मलाई मुक्त बनाइएको छ ओहो, मलाई मुक्त बनाइएको छ ८मलाई मुक्त बनाइएको छ मलाई मुक्त बनाइएको छ ८मलाई मुक्त बनाइएको छ ओहो, मलाई मुक्त बनाइएको छ ८मलाई मुक्त बनाइएको छ मलाई मुक्त बनाइएको छ ८मलाई मुक्त बनाइएको छ ओहो, मलाई मुक्त बनाइएको छ ८मलाई मुक्त बनाइएको छ मलाई मुक्त बनाइएको छ ८मलाई मुक्त बनाइएको छ मलाई मुक्त बनाइएको छ (कोरस २ पल्ट) म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु म उहाँको नाम प्रशंसा गर्दछु ८म उहाँको नाम प्रशंसा गर्दछु पजलका हरेक टुक्रा महत्वपूर्ण छन् । यदि एउटा टुक्रा हराएपनि हामी यो पजल पूरा गर्न सक्दैनौं । |