येशुले तपाईलाई प्रेम गर्नुहुन्छ ! उहाँलाई तपाईको हृदय भर्न दिनुहोस् आज !

अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिँड्न सक्ने हुन्छन्, कुष्ट रोगीहरू शुद्ध हुन्छ; बहिराहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ।
मत्ती 11:5
मत्ती 11:5
केही छैन, तपाईको भूतमा जे भएपनि,
तपाई येशुको प्रेमको नयाँ सृष्टि हुनुहुन्छ ।
यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ।
2 कोरिन्थी 5:17
तपाई येशुको प्रेमको नयाँ सृष्टि हुनुहुन्छ ।
यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ।
2 कोरिन्थी 5:17
गीत बोलः अब कुर्नु पर्दैन, यो घर आउने समय हो
तपाई केही समयका लागि जानुहुनेछ, अब । हो, पक्कैपनि तपाईले केही देख्नुभएको छैन केवल दुःख तपाईले सोच्नुभयो कि आफैले गर्न सक्नुहुन्छ सबै आफैले । तर अब तपाईले पत्ता लगाउनुभयो कि यो घर आउने समय हो तपाईलाई सधै स्वागत गरिएको छ तर तपाई डरृाउनु हुन्थ्यो ढोका खोल्नका लागि विजय तर्फ अब समय भयो ठूलो स्वरमा गाउन अनि धन्यवाद दिन अनि तारिफ गर्न हाम्रा उदाएका प्रभूलाई कि येशुले स्वागत गरेका छन् हामी सबैलाई घरमा (कोरस) अब कुर्नु पर्दैन..... अब कुर्नु पर्दैन अहँ अहँ अहँ कुर्नु पर्दैन अब घर आउने समय भइसकेको छ... अब घर आउने समय भइसकेको छ अब कुर्नुपर्दैन... अब घर आउने समय भइसकेको छ म विश्वास गर्न सक्दिन कि म कति खुशी छु मेरो जीवन पाउनका लागि यो शान्ति र प्रेमले फेरी भरिएको येशु मेरा मुक्तिदाता र उनी मेरा साथी हुन् म तपाईलाई धन्यवाद दिन्छु प्रभू मेरा प्रार्थना सुनिदिनु भएकोमा र तपाईले हराएको बालकलाई लानुभयो र मलाई घरमा स्वागत गर्नुभयो (कोरस) अब कुर्नु पर्दैन..... अब कुर्नु पर्दैन अहँ अहँ अहँ कुर्नु पर्दैन अब घर आउने समय भइसकेको छ... अब घर आउने समय भइसकेको छ अब कुर्नुपर्दैन... अब घर आउने समय भइसकेको छ म स्वीकार गर्दछु कि म डराएको थिएँ मेरो हृदय खोल्नका लागि र उनलाई भित्राउन तर अब मलाई थाहा छ मेरा मुक्तिदाता राज्य गर्दछन् कि प्रभू आउनुहुन्छ र हाम्रा नाम बोलाउनुहुन्छ कि येशुले स्वागत गरेका छन् हामी सबैलाई घरमा (कोरस २ पल्ट) अब कुर्नु पर्दैन..... अब कुर्नु पर्दैन अहँ अहँ अहँ कुर्नु पर्दैन अब घर आउने समय भइसकेको छ... अब घर आउने समय भइसकेको छ अब कुर्नुपर्दैन... अब घर आउने समय भइसकेको छ |
गीत बोलः म वितेका कुरा परिवर्तन गर्न सक्दिन
(कोरस) म वितेका कुरा परिवर्तन गर्न सक्दिन ... जे गरिएका थिए गरिए म वितेका कुरा परिवर्तन गर्न सक्दिन ... कि त्यो जीवन गइसकेको छ म वितेका कुरा परिवर्तन गर्न सक्दिन ... तर उहाँ संग म निको भइसकें र म एउटा नयाँ सुरुवात गर्दछु मैले केही भूल गरेको छु र मेरा साथीहरुलाई दुःख दिएको छु म माफी माग्दछु, प्रभू मैले गरेको कार्यहरुका लागि र मलाई पश्चाताप छ कि म त्यसलाई अहिले नगराउन सक्दिन तर मलाई थाहा छ कि तपाईले मलाई बुझ्न मद्दत गर्नुहुन्छ (कोरस) म वितेका कुरा परिवर्तन गर्न सक्दिन ... जे गरिएका थिए गरिए म वितेका कुरा परिवर्तन गर्न सक्दिन ... कि त्यो जीवन गइसकेको छ म वितेका कुरा परिवर्तन गर्न सक्दिन ... तर उहाँ संग म निको भइसकें र म एउटा नयाँ सुरुवात गर्दछु येशुले मलाई जीवन दिनुभयो र मलाई पूर्ण बनाउनुभयो उहाँले मलाई भित्र लिनुभयो र मेरो आत्माको रक्षा गर्नुभयो र म अब राम्रो भएँ किनभने मैले उनलाई भित्र लिएँ मसंग नयाँ जीवन छ म सुरु गर्न सक्छु (कोरस) म वितेका कुरा परिवर्तन गर्न सक्दिन ... जे गरिएका थिए गरिए म वितेका कुरा परिवर्तन गर्न सक्दिन ... कि त्यो जीवन गइसकेको छ म वितेका कुरा परिवर्तन गर्न सक्दिन ... तर उहाँ संग म निको भइसकें र म एउटा नयाँ सुरुवात गर्दछु म एउटा नयाँ सुरुवात गर्दछु म एउटा नयाँ सुरुवात गर्दछु म एउटा नयाँ सुरुवात गर्दछु म वितेका कुरा परिवर्तन गर्न सक्दिन वितेका कुरा परिवर्तन गर्न सक्दिन म वितेका कुरा परिवर्तन गर्न सक्दिन उहाँ संग म निको भइसकें र म एउटा नयाँ सुरुवात गर्दछु |