प्रभूले तपाईलाई पजलको टुक्रा जस्तै बनाउनु भएकोछ ।

तपाई प्रभुको प्रेमको विशेष टुक्रा हुनुहुन्छ ।
येशुले हामीलाई त्यस प्रेम भेटेजति सबैलाई बाँड्न सिकाउनुभएको छ ।
कहिलेकाहीं मान्छेहरु राम्रा काम गर्न रोज्दैनन् । जब यस्तो हुन्छ, उनीहरुका पजलका टुक्रा हराउँदछन् ।
राम्रा कामहरु गरेर तपाईका पजलका टुक्राहरु येशुसंग सधैं हुन्छन् भनी पक्का गर्न सक्नुहुन्छ ।
आफ्नो प्रभुको प्रेमको भाग आजै बाँड्नुहोस् ।
हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।
एफिसी 2:10
एफिसी 2:10

गीत ४ः मैले गर्नु पर्ने एउटा काम छ
(कोरस)
मैले गर्नु पर्ने एउटा काम छ
मैले गर्नु पर्ने एउटा काम छ
येशु क्रिष्टले मलाई दिनुभएको
एउटा काम छ
म मेरो दिन सुरुवात गर्न गइरहेको छु
मेरा प्रार्थनाहरु भनेर
सहयोगी हात विस्तार गर्न
र म हेरचाह गर्छु भनी देखाउन
म तिनीहरुलाई दिन गइरहेको छु
जसलाई आवश्यकता छ
चाहे बिरामी, गरिब वा एक्लो
सबै बराबर मात्रामा
कोरस
मैले गर्नु पर्ने एउटा काम छ
मैले गर्नु पर्ने एउटा काम छ
येशु क्रिष्टले मलाई दिनुभएको
एउटा काम छ
म एउटा उदाहरण जस्तै जिउनेछु
अनि उनको नामको प्रशंसा गर्नेछु
अनि मेरो दिन देनका रुपमा दिनेछु
सबै तड्पीरहेकाहरुका लागि
म सहयोगी हात दिनेछु
र प्रभुसंग प्रार्थना गर्नेछु
हामीलाई पीडाबाट मुक्त गराउन
कोरस
मैले गर्नु पर्ने एउटा काम छ
मैले गर्नु पर्ने एउटा काम छ
येशु क्रिष्टले मलाई दिनुभएको
एउटा काम छ
घरबिहिनहरुलाई सहयोग गरी
हराएका र पिडितहरुलाई
म मेरा सन्तानहरुलाई सिकाउनेछु
कसरी सहयोग गर्ने भनी
मेरा दाजुभाइहरुलाई हेरचाह गर्दै
र मेरा दिदीबहिनीहरुलाई पनि
प्रत्येकले यो विश्वास गरेर
हामीले गर्नु पर्ने एउटा काम छ
(कोरस २ पल्ट)
मैले गर्नु पर्ने एउटा काम छ
मैले गर्नु पर्ने एउटा काम छ
येशु क्रिष्टले मलाई दिनुभएको
एउटा काम छ
(कोरस)
मैले गर्नु पर्ने एउटा काम छ
मैले गर्नु पर्ने एउटा काम छ
येशु क्रिष्टले मलाई दिनुभएको
एउटा काम छ
म मेरो दिन सुरुवात गर्न गइरहेको छु
मेरा प्रार्थनाहरु भनेर
सहयोगी हात विस्तार गर्न
र म हेरचाह गर्छु भनी देखाउन
म तिनीहरुलाई दिन गइरहेको छु
जसलाई आवश्यकता छ
चाहे बिरामी, गरिब वा एक्लो
सबै बराबर मात्रामा
कोरस
मैले गर्नु पर्ने एउटा काम छ
मैले गर्नु पर्ने एउटा काम छ
येशु क्रिष्टले मलाई दिनुभएको
एउटा काम छ
म एउटा उदाहरण जस्तै जिउनेछु
अनि उनको नामको प्रशंसा गर्नेछु
अनि मेरो दिन देनका रुपमा दिनेछु
सबै तड्पीरहेकाहरुका लागि
म सहयोगी हात दिनेछु
र प्रभुसंग प्रार्थना गर्नेछु
हामीलाई पीडाबाट मुक्त गराउन
कोरस
मैले गर्नु पर्ने एउटा काम छ
मैले गर्नु पर्ने एउटा काम छ
येशु क्रिष्टले मलाई दिनुभएको
एउटा काम छ
घरबिहिनहरुलाई सहयोग गरी
हराएका र पिडितहरुलाई
म मेरा सन्तानहरुलाई सिकाउनेछु
कसरी सहयोग गर्ने भनी
मेरा दाजुभाइहरुलाई हेरचाह गर्दै
र मेरा दिदीबहिनीहरुलाई पनि
प्रत्येकले यो विश्वास गरेर
हामीले गर्नु पर्ने एउटा काम छ
(कोरस २ पल्ट)
मैले गर्नु पर्ने एउटा काम छ
मैले गर्नु पर्ने एउटा काम छ
येशु क्रिष्टले मलाई दिनुभएको
एउटा काम छ