स्माइली बेलुनका साथमा प्रार्थना गर्नुहोस् ।
प्रार्थना जब म महशुस गरिरहेको छु ः
दुःखी
येशु, म दुःखी छु । कृपया मलाई तपाईलाई प्रेम गरेर प्राप्त हुने खुशीका बारे जान्न मद्दत गर्नुहोस् । आमेन ।
एक्लो
येशु, म एक्लो छु । कृपया मलाई तपाई म संग हुनुहुन्छ भनेर जान्न मद्दत गर्नुहोस् । आमेन ।
क्षमाप्रार्थी
येशु, मैले नराम्रा काम गरेकोमा क्षमाप्रार्थी छु । कृपया मलाई राम्रो गर्न मद्दत गर्नुहोस् । आमेन ।
प्रेम गरिएको
येशु, मलाई प्रेम गर्नुभएकोमा धन्यवाद छ । म पनि तपाईलाई प्रेम गर्छु । आमेन ।
धन्य
येशु, म संग भएका सबै चीजका लागि र मेरो ख्याल राख्नुभएको लागि धन्यवाद छ । आमेन ।
बिरामी
येशु, कृपया सबै बिरामीहरुलाई निको हुनका लागि मद्दत गर्नुहोस् । आमेन ।
डराएको
येशु, कृपया मेरो सुरक्षा गर्नुहोस् र म निडर हुनका लागि ताकत दिनुहोस् । आमेन ।
रिसाएको
येशु, कृपया मलाई शान्त हुन मद्दत गर्नुहोस् ताकि म शान्ती सित रहन सकूँ । आमेन ।
प्रार्थनाहरु
मेरा परिवारको लागि
येशु, कृपया मेरा सम्पूर्ण परिवारलाई आशिष दिनुहोस् र सुरक्षित राख्नुहोस् । आमेन ।
मेरा साथीहरुको लागि
येशु, मेरा साथीहरुका लागि धन्यवाद । कृपया तिनीहरुलाई आशिष दिनुहोस् । आमेन ।
विशेष प्रार्थना
घरबार विहिन र गरिबका लागि
येशु, कृपया तिनीहरुलाई आशिष दिनुहोस् जससंग कुनै खाना छैनन् र घर छैन । आमेन ।
समस्याका लािगः
येशु, मलाई मेरा समस्याहरुका लागि सहयोग चाहिन्छ । कृपया मैले कसरी आवश्यक मद्दत पाउन सक्छु, देखाइदिनुहोस् । आमेन ।
कोही सहयोग चाहिनेका लागिः
येशु, यस संसारमा कसैलाई विशेष प्रार्थनाको आवश्यकता छ । कृपया तिनीहरुलाई तपाईको उपचार र प्रेम पठाइदिनुहोस् । आमेन ।
मृत्युको लागिः
येशु, सबै मरेर स्वर्ग गएकाहरुलाई आशिष दिनुहोस् । मलाई तिनीहरु सधैं मेरो हृदय र मेरा सम्झनाहरुमा बाँचिरहनेछन् भनी याद राख्न मद्दत गर्नुहोस् । मलाई तपाईलाई पछ्याउन मद्दत गर्नुहोस् ताकी म पनि स्वर्गमा जान सकूँ । आमेन ।
दैनिक प्रार्थना
बिहान
येशु, कृपया मलाई यस दिनभर सुरक्षित राख्नुहोस् र मार्ग दर्शन गर्नुहोस् । म अरुहरुका लागि आशिष बन्न सकूँ । आमेन ।
खाना खाने बेला
धन्यवाद, येशु योे खानाका लागि जुन तपाईले हामीलाई खान दिनुभएको छ । आमेन ।
सुत्ने बेलामा
अब, म सुत्नका लागि पल्टदैछु, प्रभुका अति प्रिय आत्मा राख्नका लागि । खुशी अनि राम्रो भइकन यसका लािग म उठ्न सकूँ येशुको लागि, म यही प्रार्थना गर्छु । आमेन ।
जुनसुकै बेलामा
येशु, मलाई प्रेम गर्नुभएकोमा धन्यवाद छ । म सधैं तपाईको पवित्र नाम को बयान गर्न सकूँ । आमेन ।