यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ, त्यसबेला यसरी प्रार्थना गर‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सँधै पवित्र रहोस्।’ हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आवोस् अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्। आज हामीलाई प्रत्येक दिन चाहिने भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।
मत्ती 6:9-13 |
येशूले सिकाउनुभयो किः
प्रभू पवित्र हुनुहुन्छ ।
प्रभूको राज्य पृथ्वीमा आइरहेको छ ।
प्रभूको इच्छा पूरा हुनेछ ।
प्रभूले मेरा दैनिक आवश्यकताहरु पूरा गर्ने छन् ।
प्रभूले मेरा पापहरु माफ गर्नेछन् ।
प्रभूले अरुलाई माफ गर्न मद्दत गर्नेछन् ।
प्रभूले मलाई मोहलाई नाईं भन्न मद्दत गर्छन् ।
प्रभूले मलाई नकारात्मक कुराबाट बाहिर ल्याउँछन् ।

मुस्कानले भन्दछः
म प्रभूको नाम आदर गर्न सक्छु ।
म यशू प्रभू फर्कने दिनको प्रतिक्षा गर्न सक्छु ।
म प्रभुलाई राम्रा चयन गर्न सिकाउन भन्न सक्छु ।
म विश्वास गर्दछु कि प्रभूले मेरा आवश्यकता पूरा गर्ने छन् । (मेरा इच्छाहरु होइन ।)
म विश्वास गर्दछु कि प्रभूले मेरा पापहरु क्षमा गरिदिने छन् जब म माफी माग्नेछु ।
म प्रभुलाई अरुहरुका पापहरु माफ गर्नका लागि मद्दत गर्न अनुरोध गर्न सक्छु ।
म प्रभुलाई मलाई सर्धै बचाएर राख्न अनुरोध गर्न सक्छु ।

गीत बोलः के तपाई विश्वास गर्नुहुन्छ?
के तपाई प्रभूका शब्दहरुमा विश्वास गर्नुहुन्छ ?
के तपाई टेस्टमनमा विश्वास गर्नुहुन्छ ?
के तपाई पवित्र जन्ममा विश्वास गर्नुहुन्छ ?
के तपाई वचन देहधारी हुनुभएकोमा विश्वास गर्नुहुन्छ ?
(कोरस)
हे येशू, तपाईलाई थाहा छ, कि म विश्वास गर्दछु ।

म विश्वास गर्दछु, म विश्वास गर्दछु, म विश्वास गर्दछु ।
के तपाई उहाँ हाम्रा लागी मर्नुभयो भनी विश्वास गर्नुहुन्छ ?
के तपाई उहाँ फेरी उठ्नु भयो भनी विश्वास गर्नुहुन्छ ?
के तपाई उहाँले तपाईका पापहरु माफ गरिदिनेछन् भनी विश्वास गर्नुहुन्छ ?
के तपाई उहाँको विजयमा विश्वास गर्नुहुन्छ ?
(कोरस)
के तपाई पवित्र आत्मामा विश्वास गर्नुहुन्छ ?
के तपाई उहाँको चमत्कारमा विश्वास गर्नुहुन्छ ?
के तपाई माथिको स्वर्गमा विश्वास गर्नुहुन्छ ?
के तपाई हाम्रा मुक्तिदाताको प्रेममा विश्वास गर्नुहुन्छ ?
(कोरस ३ पल्ट)