कुनै पर्वाह छैन !
प्रभुले तपाईलाई प्रेम गर्नुहुन्छ
बिना कुनै शर्त !
यी ७ राम्रा चयनहरुले हामीलाई प्रभुको शर्त रहित प्रेम प्राप्त गर्न मद्दत गर्दछन् ।
प्रेम भनेको सधैंः
१. धैर्यताः प्रभु तपाईले सही चयन गर्नका लागि पर्खिरहनु हुन्छ ।
२. दयाः आफ्ना छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस् ।
३. सत्यताः सबैको लागि प्रभुको प्रेमका बारेमा बताउनुहोस् ।
४. सबै कुरा सहनुहोस्ः तपाईकोे जीवन कठिन हुँदा प्रभु तपाईको साथमा हुन्छन् ।
५. सबै कुरामा विश्वास गर्नुहोसः प्रभुको प्रेम सबैसंग बाँड्नुहोस् ।
६. सबै कुरामा आशा राख्नुहोस्ः प्रभुसंग तपाईको जीवनका लागि विशेष योजना छ ।
७. सबै कुरा भोग्नुहोस्ः प्रभुले तपाईलाई सधैं प्रेम गर्नुहुनेछ ।

यी ७ नराम्रा चयनले हामीलाई प्रभुको शर्त रहित प्रेम बाँड्न रोक्दछन्ः
१. ईष्र्याः अरुहरु संग जे छ, त्यसमा ईष्र्या नगर्नुहोस् ।
२. आफ्नै प्रशंसा गर्नुः आफू अरुहरु भन्दा राम्रो छु भनी नभन्नुहोस् ।
३. स्वार्थः आफ्नै मात्र काम, कुरो गर्न नखोज्नुहोस् ।
४. अशिष्टः नराम्रा कुरा नगर्नुहोस् र नराम्रा काम नगर्नुहोस् ।
५. रिसः कसैसंग पनि नरिसाउनुहोस् वा रुखो नहुनुहोस् ।
६. निको नमान्नुः दुःखी नहुनुहोस् वा कसैप्रति बैमनस्य नराख्नुहोस् ।
७. अभद्र व्यवहारः नियमहरु नतोड्नुहोस् ।

प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन। प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ। प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ।
1 कोरिन्थी 13:4-7
गीत बोलः असिमित प्रेम
स्वर्गमा रहनुभएका पिता कृपया हाम्रो प्रार्थना सुन्नुहोस् सिकाउनुहोस् तपाईलाई प्रेम गर्न र हामीलाई हेरचाह गर्नुहोस् धेरै कुरा भइसकेका छन् यो बिर्सन गा¥हो छ केही गर्न नसक्ने गरी हामी भूतमा अड्केका छौं (कोरस २ पल्ट) असिमित असिमित असिमित प्रेम दाजुभाइ र दिदीबहिनीहरु कसरी हामी क्षमा गर्छौं आफ्ना पीडा उहाँलाई देऊ र एउटा मौका माग उहाँलाई हाम्रो दुःख थाहा छ हाम्रा हेरचाह र मतलब उहाँ नै उत्तर हुन् केवल एक उदाहरण (कोरस २ पल्ट) असिमित असिमित असिमित प्रेम हामी उहाँलाई पछ्याऔं (२ पल्ट) हाम्रा छिमेकीलाई प्रेम गरी हामीलाई स्वतन्त्र बनाइयो येशु, हाम्रा मुक्तिदाता (कोरस २ पल्ट) असिमित असिमित असिमित प्रेम |
गीत बोलः केही पर्वाह छैन... म तिमीलाई असिमित प्रेम गर्दछु
धेरै अगाडी पनि होइन त्यस एक दिन जब म विश्वास गर्थे म एक्लो थिएँ म डराएर रोएँ र म लाजले भरिएको थिएँ कारण मैले प्रेम जानेको थिइनँ र त्यसले ल्याउने शान्ति म अन्धकारमा हिडें र विश्वास गरिनँ कि मैले छुट्कारा पाउन सक्छु यो डरलाग्दो पीडाबाट... तर (कोरस २ पल्ट) केही पर्वाह छैन केही पर्वाह छैन केही पर्वाह छैन म तिमीलाई असिमित प्रेम गर्दछु मैले प्रभुको प्रार्थना गरें आफूलाई स्वतन्त्र बनाउन तैपनि म डराएको थिएँ कि उहाँले म माथि आशा छोड्नु भयो तर उहाँले मेरो हात समाउनुभयो र मलाई भन्नुभयो केही पर्वाह छैन म तिमीलाई असिमित प्रेम गर्दछु अब मैले थाहा पाएँ कि मलाई प्रेम गरिन्छ र अब मेरो लागि बेला भयो पुनः चम्किनका लागि (कोरस ४ पल्ट) केही पर्वाह छैन केही पर्वाह छैन केही पर्वाह छैन म तिमीलाई असिमित प्रेम गर्दछु |